३१ श्रावण २०८३, आइतबार | August 16, 2026

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत



इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले १० हजार ३ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्।

नेपालले आफ्ना निकटतम प्रतिस्पर्धीसँग मतान्तर पनि बढाउँदे लगेका छन् । नेम्वाङलाई पच्छ्याइरहेका कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ९४४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम ५ हजार ५९१ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४४३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ३३ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं