११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

प्रचण्ड, बाबुराम वैद्यलाई गंगा श्रेष्ठको प्रश्न – उपलब्धि रक्षाका लागि लड्ने कि आफू–आफू लड्ने ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् । बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले…