१५ पुस २०८२, मंगलबार | December 31, 2025

जसपाका सांसद कार्कीले लिए राज्यमन्त्रीको सपथ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन् । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन ।