२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

माधव नेपाल र वामदेव गौतमबीच छलफल

काठमाडौं। वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा एकीकृत समाजवादी प्रवेश गर्ने चर्चा परिचर्चाको बीचमा आलोकनगरस्थित सो पार्टीको कार्यालय पुगेका हुन् । सो क्रममा आलोकनगरमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबीच भेटवार्तासमेत भएको छ। दुई नेताबीच पार्टीएकताबारे छलफल भएको छ ।…