१४ पुस २०८२, सोमबार | December 29, 2025

एनसेल प्रकरणबारे जानकारी लिन राज्यव्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं। संसदीय समितिले एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिने भएको छ । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकले आउँदो सोमबार प्रधानमन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी लिने निर्णय गरेको हो । सोमबार नै प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको विषयमा पनि छलफल गर्ने निर्णय गरेको…