१३ पुस २०८२, आइतबार | December 29, 2025

जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ : सांसद कान्तिका सेजुवाल

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएकी छिन् । सांसदसँग रासस संवादमा उनी भन्छिन्, “राजनीतिक खिचातानी र निरन्तर सरकार परिवर्तनले निर्धारित लक्ष्यअनुरुप प्रगति हासिल गर्न सकेनौ । अहिलेसम्म जति उपलब्धि हासिल गर्न…