१० श्रावण २०८३, आइतबार | July 26, 2026

संवैधानिक परिषद् बैठक सुरु

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ। संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष विपक्षी दलका नेता र उपसभामुख रहेका हुन्छन्…