११ श्रावण २०८३, सोमबार | July 27, 2026

महासमितिमा प्रदीप पौडेलको पुरक प्रस्ताव, ‘पार्टीका केन्द्रीय सदस्यले सम्पत्ति विवरण र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने’

काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे छुट्टै प्रस्ताव प्रस्तुत गरेका छन्। नेताहरुले राखेको प्रस्तावहरुमाथि पुरक प्रस्तावकारुपमा पौडेलले महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव प्रस्तुत गरेका हुन्। ८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई पौडेलले बाँडेका छन्। पुरक भनिएपनि यस अघि महामन्त्री गगन…