काठमाडौं । नेकपा एमालेले संसद बैठक चल्न नदिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको र प्रधाननमन्त्रीले भारतमा भूमि साट्ने प्रस्ताव गरेर राष्ट्रघाती काम गरेको भन्दै त्यसको विरोधमा संसद चल्न नदिने निर्णय गरेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक रुपमा नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति छ। हामी संसद चल्न…