काठमाडौं । आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ । दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् । पार्टी नेता अर्जुननरसिंह केसीले बिपी कोइराला स्वदेश…