विराटनगर । कोशी प्रदेशमा चर्केको पहिचानवादी आन्दोलनले कोशी नामका पक्षमै मतदान गरेका दलहरू धमाधम आफ्नो मतबाट फिर्ता हुन थालेका छन् । कोशी प्रदेशको पक्षमा मतदान गरेको माओवादी केन्द्र पूर्णरुपमा पहिचानको पक्षमा फर्किसकेको छ भने कांंग्रेसका १४ जिल्लाका सभापतिहरुले वक्तब्य नै निकालेर कांग्रेस नेतृत्वलाई पहिचानको पक्षमा उभिन माग गरेका छन् । उता पहिचनकै आन्दालनका कारण जसपा…