९ पुस २०८२, बुधबार | December 24, 2025

लुम्बिनीमा कांग्रेस संसदीयदलका नेता डिल्ली चौधरीले गरे मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत

बुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि सत्ता-गठबन्धनले बिहीबार दाबी पेस गरेका छन् । नेपाली कांग्रेससहित ८ दलले संयुक्त हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ सरकारको दाबी पेस गरेका हुन् । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सार्दै बहुमतको हस्ताक्षर बुझाएका छन् । नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक…