२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

माओवादी केन्द्रीय समिति बैठकः प्रदेश इञ्चार्ज र अध्यक्षहरुको ‘रिपोर्टिङ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन् । बैठकमा प्रदेशका ‘इञ्चार्ज’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएको पार्टीका सचिव गणेश साहले जानकारी दिए । बैठकमा कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इञ्चार्ज लिलामणि…