काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन साहल सामाजिक सञ्जालमा स्टाटस हाल्दै शनिबारको उपयोग गरेका छन् । बिहान फहोरसँग नेताहरुलाई सिस्डोलमा डम्प गरिदिनुपर्ने विचार पोष्ट गरेका बालेनले त्यस लगत्तै फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोश पोखेका छन् । फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर साह त्यस लगत्तै प्रहरी माथी आक्रोशित भएका हुन…