७ आश्विन २०८३, बुधबार | September 23, 2026

महानगर प्रमुख बालेन भन्छन्, ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्छ’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताएका छन् । राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी पोख्दै उनले समाजिक सञ्जाल मार्फत देश सफा गर्नु नेताहरुलाई डम्प गर्नुपर्ने बताएका हुन् ।

काठमाडौंको फोहर व्यवस्थापनमा दलबाट सहयोग नपाएको संकेत गर्दै महानगर प्रमुख शाहले नेताहरु प्रति आक्रोश पोखेका हुन् । काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले पटक पटक दलका नेताहरुसँग असन्तुष्टी पोख्दै आएका छन् ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : २१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११