१० श्रावण २०८३, आइतबार | July 26, 2026

समाजवादी मोर्चाको गण्डकी प्रदेश समिति घोषणा

कास्की । समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ । पोखरामा भोलि भदौ १५ गते शुक्रबार हुने प्रदेशस्तरीय सन्देश सभाको अघिल्लो दिन मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको मोर्चाले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेशका…