७ पुस २०८२, सोमबार | December 22, 2025

आजबाट प्रदेश १ को नाम ‘कोशी प्रदेश’

विराटनगर । प्रदेश गठन भएको छैठौं वर्षमा प्रदेश नम्बर १ ले प्रदेशसभाबाट औपचारिक नाम पाएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशको नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भए पछि प्रदेश १ ले नाम पाएको हो । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान…