काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना अति निकट सहयोगी एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन देउवाले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् । आफ्नो निवास धुम्बाराहीमा बस्न लागेको बैठकमा नक्कली शरणार्थी प्रकरण र खाँण पक्राउबारे छलफल हुनसक्ने बताइएको छ । बैठकमा अन्य…