चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका छन् । सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्दै भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार रहेको बताएका हुन् । प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘तपाईं सरकारमा आउनुस्, भ्रष्टाचारको…