७ पुस २०८२, सोमबार | December 22, 2025

सप्तरी-२ मा उपेन्द्र यादवलाई सहज छैन चुनाव जित्न

सप्तरी । आसन्न निर्वाचन मिति नजिकिएसँगै सप्तरी–२ मा चुनावी माहोल दिनप्रतिदिन चासोका साथ बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि सबैको चासो सप्तरी– २ मा देखिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा तीनै नेताहरु आ–आफ्नो पक्षमा पार्न मत तान्न दिनरात मतदाताको घरदैलोमा…