२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

प्रधानमन्त्री ओलीसँग राजीनामा माग्ने कांग्रेस केन्द्रीय समितिको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

काठमाडौं । सत्ता समिकरणका बिषयमा मौन बस्दै आएकोे नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहलकदमी थाल्ने भएको छ। शुत्रबार साँझ अबेर गरि सकिएको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न नेतृत्व लिने निर्णय गरेको हो। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक अघि शीर्ष नेताहरु प्रधानमन्त्री ओलीको राजीनामा…