बुटवल । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने बताएका छन् । ५ दलिय गठबन्धनका अगुवा कार्यकर्ताहरुलाई बुटवलमा सम्बोधन गर्दै सभापति दउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरे । देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गर्दै…