२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० गते

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ-१ र बारा-२ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए । ‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते…