१ पुस २०८२, मंगलबार | December 17, 2025

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी भएको हो । यससँगै २८ जनाको ज्यान जाने गरी भएको त्यो घटनाको अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने भएको हो। २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन…