११ पुस २०८२, शुक्रबार | December 26, 2025

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित 'नेपाल नागरिकता ऐन, २०६३' लाई संशोधन गर्न बनेको विधेयकु प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत…