५ पुस २०८२, शनिबार | December 20, 2025

संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति विरुद्ध मुद्दाको आज सुनवाइ

काठमाडौं । विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरिएका ५२ जना पदाधिकारीहरुको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आजको लागि पेशी तोकेको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर त्यसका आधारमा दुई पटक गरी ५२ जना पदाधिकारीहरु नियुक्त गरेको विरुद्ध परेको रिटमाथि आजबाट सुनुवाई हुने भएको हो । संसद्‌मा महाभियोग प्रस्तावका कारण निलम्बनमा परेका…