५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्र देशको संकटमोचन गर्ने भूमिकामा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । शनिवार नुवाकोटमा स्व. पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकलाई परेको संकट मोचन गर्नकै लागि माओवादी आन्दोलनको भूमिका आवश्यक परेको बताएका हुन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता,…