४ पुस २०८२, शुक्रबार | December 19, 2025

बर्दिया-२मा रेशम चौधरीका बुबा एवं स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी भएका छन् । लालवीरको विजयलाई निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी छ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपनि उनका बुबा स्वतन्त्रबाट विजयी भएका हुन् । माओवादीका सुरेश पन्थलाई १३५ मतले पराजित गर्दै लालवीर विजयी…