१७ बैशाख २०८१, सोमबार | April 30, 2024

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियाको अभ्यास

काठमाडौँ । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार ७ वर्ष पूरा भएको छ । ३० भदौ २०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित गरेको थियो । सोही संविधानलाई ३ असोज २०७२ मा तत्कालीन…