काठमाडौं । चुनाव पूर्वको गठबन्धनभित्रका चार दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा लामो छलफल भएको छ । यद्यपी,दलहरुबीच अझै सहमति जुट्न बाँकी रहेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले आजै साँझ ५ बजे फेरि बैठक बस्ने बताएका छन् । सो बैठकबाट राष्ट्रपतिको उम्मेदवार टुंग्याउने…