४ चैत्र २०८२, बुधबार | March 18, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको पक्षबाट १५ वकिलले गरे बहस, खाण पक्षको बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेकको बहसमा खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका हुन् । खाणको पक्षका वकिलले डेढ दिन लगाएर बहस गरेका थिए । पहिलो दिन मंगलबार १० जनाले बहस गरेका थिए भने…