१७ श्रावण २०८३, आइतबार | August 3, 2026

प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज (बिहीबार) बुटवल आउँदैछन । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँन लागेका हुन । आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि-पक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शैया बनाइएको थियो । तर,…