काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अकस्मात अस्वस्त बनेपछि अस्पताल भर्ना भएका छन् । काठमाडौको सडकमा गाडी चलाउदै गर्दा अकस्मात अस्वस्थ्य भएपछि उनी अस्पताल भर्ना भएका हुन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भुसाल बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ । गाडीमै बेहोस भएका भुसाललाई सिभिल अस्पताल लगिएको् थियो । भूसाललाई…