काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या आएको भन्दै दुई घण्टा देखि अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको थियो । अहिले भने जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको ठाकुरले भने । २ घण्टा उडान अवरुद्ध हुँदा यात्रुको व्यवस्थापन…