१७ श्रावण २०८३, आइतबार | August 2, 2026

गगन थापाले भने – गठबन्धन केहि नेताको ‘प्राइभेट क्लब’ जस्तो भयो

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४र५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे। ‘गठबन्धन पनि विस्तारै ४-५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ। म कांग्रेसको महामन्त्री छु। बेलाबेला गठबन्धन दलको…