काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको हो । नेपाली टिममा एक परिवर्तन भएको छ । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई प्लेइङ ११ मा ल्याएका छन । नेपालको प्लेइङ-११ रोहित पौडेल (कप्तान), कुशल भुर्तेल,…