काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ । बुधबार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो । हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफनो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा…