८ पुस २०८२, मंगलबार | December 24, 2025

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारले शासकिय स्वरुप परिवर्तन गर्न नसक्ने स्पष्ट पारेकी छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताउँदै जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन…