१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पुष्पा टण्डन मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न तिलोत्तमा नगरपालिकाको माग

बुटवल । तिलोत्तमाकी ३६ वर्षिया पुष्पा टण्डन मृत्यु प्रकरणमा तिलोत्तमा नगरपालिकाले चासो ब्यक्त गरेको छ । गत साउन २७ गते कञ्चन गाँउपालिकाको फायरलाइनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी टण्डनको मृत्यु सम्बन्धमा निष्पक्ष छानबिनका लागि नगरपालिकाले प्रशासन समक्ष माग गरेको छ । झुण्डिएको अवस्थामा मृत फेला परेकी पष्पाका आफन्तले हत्या भएको आशंकामा आन्दोलन गरेपछि नगरपालिकाले आज विज्ञप्ति…