१ चैत्र २०८२, आइतबार | March 15, 2026

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ । त्यसअघि आज दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म…