४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल-२०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा खेलमा पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरोक्कोसँग १–० ले पराजित भएको हो । यससँगै कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य बन्यो । अल थुमामा रंगशालामा भएको खेलमा खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गरेको…