३ पुस २०८२, बिहिबार | December 18, 2025

कार्यसम्पादन समितिले सांसद टुंग्याउन नसकेपछि बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि पुनः पार्टी पदाधिकारी बैठक बस्न लागेको छ । कार्यसम्पादन समितिको आज बसेको बैठकमा सांसदहरुको विषयमा सहमति जुट्न नसकेपछि सूची तयार गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। त्यसलगत्तै सभापति देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा समानुपातिकमा नाम भएका पदाधिकारीहरुलाई…