काठमाडौं । सरकारले आज सत्य निरूपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्नेभएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आजैको प्रतिनिधिसभा बैठकमा यो विधेयक दर्ता गर्ने निर्णय गरेको हो । यसअघि संसदको अघिल्लो कार्यकालमा यो विधेयकमाथि छलफल भए पनि पारित हुन सकेको थिएन । विधेयकमाथि दफावार छलफल भएपनि एमाले, मानवअधिकार आयोग र…