काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पाएको अन्तिम सिटसंख्या सार्वजनिक गरेको छ । सोमबार मात्र समानुपातिक मतगणना सम्पन्न गरेको आयोगले सेन्ट लग विधिमार्फत हिसाब निकालेर दलहरुले प्राप्त गरेको अन्तिम सिट संख्या निर्धारण गरेको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको समानुपातिक सिट संख्या सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा ठूलो दल नेकपा एमाले…