काठमाडौं । काठमाडौंको सामाखुसीको नालामा बगेर एक बालक बेपत्ता भएका छन्। सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर निस्किएका बालक स्ल्याबहरू नभएको ठाउँबाट नालामा खसेका थिए। उनी नालामा खसेको खबर…