२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

राष्ट्रियसभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौं । १३ माघ, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय…