२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

पर्वत । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन् । त्यसैगरी कुश्मा नगरपालिका–१ पाङका १० महिने…