१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भैरहवामा अघोषित निषेधाज्ञा !, गर्मी छल्न घर बाहिर निस्केकाहरु माथि प्रहरीको धरपकड

बुटवल । व्यवसायीहरुले २४ सै घण्टा ब्यापार व्यवसाय गर्न पाउने वातारवरण बनाउन सरकारसँग माग गरिरहेका बेला रुपन्देहीको भैरहवामा भने राती १० नबज्दै प्रहरीको डण्डा चल्ने गरेको छ । अत्याधिक गर्मीका कारण मध्यान्हमा बाहिर निस्कन नसक्ने स्थानीय रातको समयमा बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने र पक्राउ गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । केहिदिन पहिला १०…