काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार उक्त वार्ता तेहरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित हुनेछ । इरानले प्रस्तुत गरेको प्रस्तावमा होर्मुज जलडमरुमा आफ्नो नियन्त्रण कायम रहने तथा इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाइनुपर्ने मुख्य माग समावेश छन् । दुई साताको युद्धविराममा सहमति भएसँगै दुवै…