१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

किराँत राई समुदायले आज उभौली पर्व मनाउँदै

काठमाडौं । किराँत राई समुदायले आज (शुक्रबार) उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत-राई समुदायले भूमेस्थानमा पूजा गरी उभौली पर्व मनाउँछन् । बाली लगाउनुअघि राम्रोसँग काम होस् र बालीनाली सप्रियोस् भनेर गाउँ-ठाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूरा गर्ने परम्परा रहेको किरात संस्कृतिका अध्येता कीर्तिकुमार दुमी राईको भनाइ छ । गर्मी बढ्ने भएकाले…